Midnepal Songs
Song Lyrics

Timero Yadma | तिम्रो यादमा

🎼 Genre: pop 🎙 Artist: Krishna Sapkota 📂 Playlist: Best Of Krishna Sapkota
Timero Yadma | तिम्रो यादमा
[Verse] खुसि छौ कि? अझै पनि रुन्छेउ मेरो यादमा दुनियाले पागल भन्छ, मलाई तिम्रो यादमा खुसि छौ कि अझै पनि रुन्छेउ मेरो यादमा दुनियाले पागल भन्छ, मलाई तिम्रो यादमा [Chorus] म त टुटे भित्रैबाट, जोड्न गारो पर्यो तिमि गएउ कसम तोडी, खुसिसंगै मर्यो सबै बिर्से, याद छैन, तिम्रो नाम बाहेक अर्को जुनी मिल्छ भने बनु तिम्रो लाएक [Verse] सिन्दूरले भाग्य लेख्यो, मनले मेट्न सकेन, तिम्रो नाम छातीभित्र, ओखतीले मेटेन। सिन्दूरले भाग्य लेख्यो, मनले मेट्न सकेन, तिम्रो नाम छातीभित्र, ओखतीले मेटेन। [Pre-Chorus] परिवारको डरले माया, चुप लागेर बस्यो, आफ्नै खुशी बलि चढाई, इज्जत ठूलो बन्यो। परिवारको डरले माया, चुप लागेर बस्यो, आफ्नै खुशी बलि चढाई, इज्जत ठूलो बन्यो। [Chorus] म त टुटे भित्रैबाट, जोड्न गारो पर्यो तिमि गएउ कसम तोडी, खुसिसंगै मर्यो सबै बिर्से, याद छैन, तिम्रो नाम बाहेक अर्को जुनी मिल्छ भने बनु तिम्रो लाएक
▶ Watch on YouTube All Songs
ArtistsKrishna Sapkota
Lyrics/MusicKrishna Sapkota
ArrangeAce Studio
🎵
Select a song
Play any song to start the playlist
0:00 0:00
🔊
Playlist Queue